
हिन्दुहरूको महानचाड पर्व दिपावली तथा छठपर्वको अवसरमा गाउँ गाउँ र बजार हसरहरूमा बत्तिको झिलिमिलिहिन्दूहरूको दोश्रो ठुलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउने, झिलिमिली बत्ती किन्नेहरुको बढेको छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि बजारहरूको क्षेत्र पसल पसलमा र सुन पसलहरु झिलिमिली बत्तीले सजाइएको छ । त्यसै गरी प्रमुख व्यापारिक केन्द्र गहवामाई मन्दिर र घन्टा घर क्षेत्रहरूमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ ।


