Tuesday, April 21, 2026

जाजरकोट नगरपालिकाको उपाध्यक्ष पदमा माओवादी बिजय:-

ताजा / भरखरै प्राप्त

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादीकी देवका लामिछाने विजयी
जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ ।
उहाँले ४ हजार २ सय ७२ मत ल्याएर विजयी हुनुभएको हो ।
लामिछानेले कांग्रेसकी उम्मेदवार इन्द्रा चन्द सिंहलाई १ हजार १ सय २५ मतको मतान्तरले पछाडी पार्नु भएको छ । कांग्रेसकी सिंहले ३ हजार एकसय ४७ मत
पाउनुभयो ।
यसैगरी एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४१ मत प्राप्त गर्नु
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles