Tuesday, April 21, 2026

बझाङको सुर्मा गा.पा.४ मा कांग्रेसका पुजारा विजयी ;

ताजा / भरखरै प्राप्त

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६५७ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए ।
१ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा एक हजार १ सय ७८ मत खसेको
थियो ।
यस अघि एमालेले जितेको वडामा कांग्रेसले बाजी मारेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles