प्रहरी अतिरिक्त (महानिरीक्षक)
टेक बहादुर तामाङले प्रहरी
वृत्त, कीर्तिपुरको निरीक्षण गर्नु भएको छन् ।
यस कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ (उपरीक्षक) विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ (उपरीक्षक) शेखर खनाल, तथा सिनियर प्रहरी अधिकृतहरू र
प्रहरी कर्मचारीहरूको
उपस्थिति रहेको थियो ।