बीरगंज ७ नुर आलम बीरगन्जमहानगपालिकाको कार्यालय, जिल्ला प्रशाशन कार्यालय पर्सा वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्ज , सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हे क्वाँ वीरगंज पर्सा तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर १० वीरगन्जपर्साको संयूक्त आयोजनामा विरगंजको घण्टा घर देखि लिएर लिंक रोड हुँदै नयाँ बसपार्क सम्म बृहत सरसफाई कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज पौडेल र सहायकप्रमुख जिल्लाअधिकारीसुमनकुमारकार्की तथा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षता नागरीक समाज समाज सेवी , बुद्धि जीवी, सुरक्षा निकायका पदाधिकारी हरु,जन प्रतिनिधि , सञ्चार कर्मी ,एन के ईन्टनेशनल प्रा.ली.का
टिम , लगायत ५०० जनाको सहभागितामा बृहत सरसफाई कार्यक्रम गरि सम्पन्न गरियो