Tuesday, April 28, 2026

अब्दुल सलामद्वारा नेपाली सेनाको इन्जिनियरिङ तालिम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाली सेनाको सैनिक इन्जिनियरिङ्ग सूचना प्राविधिक तालिमको सफलता पूर्वक अब्दुल सलाम बढइले तालिम सम्पन्न गरेका छन् ।
नेपाली सेनाको सैनिक इन्जिनियरिङ्ग सूचना प्राविधिकको ९ महिने कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । यो, तालिमको सफलता पाएको अब्दुल सलामले केवल व्यक्तिगत होइन, सम्पूर्ण मुस्लिम समुदायका लागि पनि गर्वको विषय हो । अबदेखि राष्ट्रसेवकको रूपमा जिम्मेवारी सम्हाल्दै, तपाईँले इमानदारीको साथ , समर्पुण जिम्मेवारी र सेवाको भावना बोकेर देश र जनताको सेवा गर्ने हुनेछ, भन्ने पूर्ण विश्वास मुस्लिम समुदायको रहेको छ । नेपाली सेना जस्तो मर्यादित र अनुशासित संस्थामा प्राविधिक इन्जिनियरको रूपमा सेवा गर्नु, केवल रोजगारी मात्र होइन — यो इबादतको एउटा रूप पनि हो, जहाँ देश र उम्मत दुबैको भलोका लागि कर्म गर्नुपर्नेलगायत काम गर्नुपर्नेछ ।
अल्लाह त आला अब्दुल सलाम बढ्ईलाई हरेक कार्यमा सफलता प्रदान गरून्, ईमान, अख्लाक र सब्रको साथ राष्ट्र र धर्मको सेवा गर्ने तौफिक अता फर्माऐ ।”
तपाईँको यो सफलता सगरमाथा जस्तै उच्च रहोस्” तथा इमान, इल्म र इखलासको साथ अगाडि बढि रहोस्” कामना गर्दै छैँ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles