Tuesday, April 28, 2026

१ वर्ष कैद तोकिएका फरार रहेको व्यक्ति प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति काठमाडौं प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भइ काठमाडौंको बागबजार बस्ने ४० वर्षीय राजेन्द्र थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles