Tuesday, April 28, 2026

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको बताइएको छ ।
जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् ।
कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताएका छन् ।धेरैजना प्रहरी अहिलेसम्म सम्पर्कविहीन रहेको छन् , केही पत्ता नलागी भन्न मिल्ने अवस्था रहेको छ, उनले भने ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles