Thursday, October 9, 2025

बजार लगिँदै च्याङ्ग्रानेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँ नजिकैको पोम्प क्यु खोला पुलमा ल्याइ पुर्‍यइएका च्याङ्ग्रा ।

ताजा / भरखरै प्राप्त

यस वर्ष मुस्ताङसहित छिमेकी जिल्ला र चीनबाट गरी करिब साढे तेह्र हजार च्याङ्ग्रा र भेडा बजार पठाइसकेको छ । अहिले बजारमा च्याङ्ग्राको मूल्य रु ३८ हजारदेखि रु ४५ हजार र भेडाको मूल्य रु ३० हजारदेखि रु ४० हजारसम्ममा खरिद बिक्री भइरहेको व्यापारी बताउँछन् ।
तस्बिरः सुशीलबाबु थकाली/रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles