Monday, October 13, 2025

तिहार नजिकदै माटोको भाँडा घाममा सुकाइँदै:-

ताजा / भरखरै प्राप्त

भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर)मा सोमबार माटोबाट तयार पारिएका भाँडा घाममा सुकाइँदै । तिहार नजिकिएसँगै माटोको दियो, चौमुखे दियो, घैला (कलशा)लगायतका सामग्री बनाउने, सुकाउने र रङ भर्ने काममा कुमाले समुदाय व्यस्त रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles