Monday, April 27, 2026

पुर्व मन्त्री अफताब आलमको असामयिक निधन हार्दिक समवेदना:-

ताजा / भरखरै प्राप्त

पूर्व मन्त्री आफताब आलमको असामयिक निधनको खबर अत्यन्तै दुःखद र पीडादायक छ। उहाँको निधनले राष्ट्रले एक इमानदार, जनमुखी र अनुभवी व्यक्तित्व गुमाएको अनुभूति छ । यो दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
अल्लाह ताआलाले दिवंगत आत्माको मगफिरत फरमाओस् र जन्नतुल फिर्दौसमा उच्च स्थान प्रदान गरून्।
हार्दिक श्रद्धाञ्जली ।

राैतहट जिल्ला क्षेत्र नम्बर दुईको नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलमको शवलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीड ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles