Saturday, May 30, 2026

सान्ती राज कोइरालाद्वारा निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाज्य समेतको टोलीले मातहत जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय निजगढ बारा र ईलाका प्रहरी कार्यालय कोल्हबी बाराको अपराध अनुसन्धान शाखा, उजुरी तथा छानविन शाखा,महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, अनुचित लेनदेन शाखा र CDR शाखाको कार्य सम्पादन तथा हिरासत कक्ष समेतको निरीक्षण गर्नु भई सुधार गर्नु पर्ने पक्षहरु औँल्याई अनुसन्धानका प्रकृयाहरु, विभागीय नीति निर्देशन, CAP निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन गर्नु भई प्रहरी कर्मचारीहरुद्वारा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न तहाँ कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles