HomeAd-LandscapeAdsbar-3 नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् ! मधेश प्रदेश खवर July 7, 2023 250 0 ताजा / भरखरै प्राप्त गृहमन्त्री गुरुङदारा गृहमन्त्रीको पदबाट राजीनामा:- April 22, 2026 सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:- April 22, 2026 महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:- April 21, 2026 डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- April 21, 2026 काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :- April 20, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleउपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्नउपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो ।शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।Next articleस्वास्थ्य मन्त्रालयले बनाएको समितिले कोभिड–१९ संक्रमितको संख्या पुष्टि नभई फर्जी भएको देखाउँदा–देखाउँदै अर्थले ३० करोडभन्दा बढी रूपैयाँ निकासा गरेको हाे । अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको संलग्नतामा केही रकम सिधैं स्थानीय तहमा पठाएको स्रोतको दावी छ । स्वास्थ्य मन्त्रालयकाे छानबिन समितिले फर्जी बिरामी भनेर पैसा दिनु नपर्ने ठहर गरेको थियो । तर, स्वास्थ्यले नमानेपछि अर्थले मेडिकल माफियाको डिजाइनमा स्वास्थ्यलाई बाइपास गर्दै स्थानीय तहमा बजेट पठाएको स्रोतले जनाएको छ ।https://www.nepalbahas.com/story/641332/ लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 22, 2026गृहमन्त्री गुरुङदारा गृहमन्त्रीको पदबाट राजीनामा:- मधेश प्रदेश खवर - April 22, 2026सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:- मधेश प्रदेश खवर - April 21, 2026महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:-