Wednesday, April 22, 2026

Adsbar-3

बाजुरामा बिहीबार दिउँसो जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना...

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढी गण्डकी जलविद्युत आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु...

आजवाट देशभरका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । नागरिकता वितरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना जारी गरिएको छ...

जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो । राष्ट्रपति रामचन्द्र...

दुबईमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट बिभिन्न ५ ब्यक्ति सहभागी हुने भएका छन् । अवार्डमा...

प्रतियोगितामा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी अवार्डमा प्रतियोगिताको रुपमा सहभागी हुने भएका छन्, भने...
spot_img

लोकप्रिय