Tuesday, April 21, 2026

Adsbar-3

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फवाट थुनछेक बहस हुदैँछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणको पक्षमा २५ जना वकिलहरुले बहस...

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्वमहान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पूर्व र बर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन । सो प्रकरणमा...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा गरेको छ । सोमबारे उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ । अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा...

प्युठान । स्वर्गद्वारीमा कार दुर्घटना परी मृत्यु हुने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार...

दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका...
spot_img

लोकप्रिय