हेटौँडाबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउपरेका छन् ।
रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं. को यात्रुवाहकविद्युतीय माइक्रोलाई चेक जाँच गर्ने क्रममा...
पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सञ्चालन गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको...
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग,कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाण्डौंकोचलानी नम्बर १५९६ मिति २०८१।०६।०७ गतेकोपत्रादेशानुसार जिल्लाप्रहरी कार्यालय स्याङ्जा सरुवा हुनुभई २०८१।०६।१५ गतेका दिनमहाबिद्यालय...
पर्सा प्रहरीले १ करोड ६७ लाख बराबरको मालबस्तुहरू लोड रहेको दुइटा ट्रकहरू पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएका छन् ।
पर्सा जिल्ला प्रहरी...
सर्लाहीको बलरा नगरपालिका -३ स्थित बाट भारतिय बजार गई बसभिट्टाबजारबाट दैनिकउपभोग्य को समान खरिदगरि फर्कदैं स्थानीयहरू ।
गत शुक्रबार र शनिबार परेको वर्षापछि दशगजाक्षेत्रमा पानी...