Thursday, June 18, 2026

Adsbar-6

सिभिल इन्जिनियरिङमा ४०० विद्यार्थीमा ५१ जनामात्रै उत्तीर्णभएकोहो :

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ । नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण...

अविरल बर्षाको कारण धादिङको झ्याप्ले खोला :

खोलामा गएको पहिरोले सडक अवरुद्ध भईहाल एक तर्फ सञ्चालनभइरहेको पृथ्वी राजमार्ग दुई तर्फी सडक खुलाभएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाप्रहरीका शालिक बैतडी :

बैतडीको दशरथचन्द राजमार्गअन्तगर्त बैतडीकोपाटन नगरपालिका ४ थुममा दुर्घटनामा परेर ज्यान गुमाएका नेपाल प्रहरीहरूकोशालिक हो । गतवर्ष प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको बेला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किनेक्रममा...

गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्युभएको छ ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताएका छन्...

जिल्ला प्रहरी कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न :

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनशाखाको मिति२०८१।०६ । ०७ गतेको पत्रले सरुवा भई...
spot_img

लोकप्रिय