नेपाल प्रहरीका डीआईजी यज्ञ बिनोद पोखरेलको आज नेपाल प्रहरीबाट बिदाइ भएका छन् ।
निमित्त प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्तहुनु...
प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ ।केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएरपठाइएको छ ।बाढी पहिरोको विपत्तिको जोखिमको...
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।अमेरिका भ्रमण पूरा गरेरप्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण भएका हुन् ।
उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९...