सशस्त्र प्रहरी बलमा देशको आवश्यकताका आधारमा नभएर ब्यक्तिको फाइदाका लागि फेरि एआईजीका २ दरबन्दीथप गर्ने खेल सुरुभएका छन् ।सशस्त्र प्रहरी बलमा ३ एआईजीको दरबन्दीरहेको...
जिल्ला प्रहरी कार्यालय पर्साले ८६ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।पर्सा प्रहरीले वीरगञ्जको घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड...
कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जित भएको छ ।यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५...
उदाउँदो सुर्यलाई अर्घयअर्पण गर्दैसँगै २०८१,कोमहाछठपर्व सम्पन्नभएको छ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथोदिन पनि आज, बिहान तराईका जिल्लाहरू पर्सा, बारा,राैतहट, सर्लाही, महोत्तरी,...
सूर्या उपासना एवंम लोक आस्था को महापर्व छठ पूजाको अवसरमा, आज विहान गौर नगरपालिका नगर प्रमुख शम्भु_साहले गौर नगरपालिका भित्रका विभिन्न वडाहरुको छठ घाटमा...