Wednesday, April 22, 2026

Adsbar-8

छानबिनमा तानिएका छन् सशस्त्रका डिएसपी खतिवडा ;

राैतहट जिल्लाकाे गाैर नाकाबाट सशस्त्र प्रहरीकाेसंरक्षणमा तस्करी भएकोसमाचारमा उजागर भएपछि छानबिनका लागि गाैरभन्सार स्थित प्रस्तावितगुल्मका डिएसपी कृष्णखतिवडा बाहिनीमा तानिएका छन् । मधेस प्रदेश स्थितसशस्त्रका डिआइजीकालिदास...

विपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाउँदै ;

विपक्षी दलहरूले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्रबुझाएका छन् ।विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हो। नेकपा(माओवादी केन्द्र)काअध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेतापूर्वप्रधानमन्त्री पुष्पकमलदाहाल 'प्रचण्ड' सहित...

आसारासुधारकेन्द्ररानिवारीकोनिरीक्षणतथाअवलोकनकार्यक्रमसम्पन्न :

नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा संचालित आसारा सुधार केन्द्ररानिवारी काठमाडौंकोमिति २०८१/०७/०५ गते- प्रथम महिला समादरणीयराधिका शाक्यद्वाराबस्तुगत परिचय,निरीक्षण तथाअवलोकन भ्रमणकार्यक्रम सम्पन्नभएको छ । उक्त कार्यक्रममा प्रथममहिलाज्यूद्वारा...

शान्तिको नाममा अरबौं कालोधन भित्र्याउने को हुन् यी रिम्पोछे ;

कालोधन भित्र्याउनेहरुका लागि नेपाल स्वर्णभूमि बन्दैछ ।नेपालको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नाममात्रको भएकाले कालोधन भित्र्याउनेहरुमाथि ठोस कारबाही हुनसकेको छैन । कालोधन भित्र्याउनेहरुले भगवान गौतम...

पटाका तस्करी गर्ने तीनजना पक्राउ :

भारतको सोनवर्षाबाट एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक सामग्री पटका र अवैध किरानाका समानसहित ३ जनालाई पक्राउ गरिएका छन् । सीमा नजिकैबाट जिल्ला भन्सार कार्यालय...
spot_img

लोकप्रिय