Thursday, April 23, 2026

Adsbar-8

१० किलो गाँजासहित पंकज साह पक्राउ,

सर्लाहीमा १० किलो गाँजासहित पंकज साह पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाउँपालि पाँचका २१ वर्षीय पंकज साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय...

रविको कार्यकर्ताहरू माथि प्रहरीले पोखरामा हान्यो अश्रुग्यास र पानी :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको पर्दशनमाप्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेकाछन् ।रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका थिए रास्वपा कार्यकर्ताहरूमाथि प्रहरीलेअश्रुग्यास र पानीको...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु :

नवलपरासी नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयनवलपरासीका अनुसारकावासोती–१ बालुवाडाँडास्थितभित्री सडकखण्डमा बुलिङटारबाट...

पोखराका आसपासक्षेत्रमा नारा जुलुस नगर्न प्रशासनको आग्रह :

शान्ति सुरक्षा कायम राख्न गरिएको आग्रहलाई अटेर गरे बल प्रयोग गर्ने कास्की पोखराको प्रशासले चेतावनी दिएको छ । कास्की हिरासतमा रहेका रविविरुद्ध गोर्खा मिडियाका नाममा...
spot_img

लोकप्रिय