६९ औं प्रहरी दिवस २०८१ को अवसरमा २०८१।०६।२९ गते नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौद्वारा आयोजित कार्यक्रममा परम्परागत शैलिमा यस वर्ष पनि बिभिन्न कारणवस...
“अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवसको मूल समारोह...
(बर्दघाट सुस्ता पूर्व) कान प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान, विभिन्न सरकारी कार्यालयका तथा संघ...
बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली , सिन्धुली परिसरमा ६९ औ प्रहरी दिवस ,२०८१को अवसरमा आयोजितश्रद्धाञ्जली कार्यक्रमसम्पन्न भएको छ।
यस केन्द्रमा आयोजित
श्रद्धान्जली कार्यक्रममा सिन्धुली क्षेत्र...
६९ औँ प्रहरी दिवसकोअवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णालीप्रदेशको आयोजनामा कर्णाली प्रदेश प्रहरीकार्यालय प्रमुख जनक भट्टराईकोक प्रमुख आतिथ्यता एवं नेपालप्रहरी श्रीमती संघ, कर्णाली प्रदेश...