Thursday, April 23, 2026

Adsbar-8

नागरिकमा प्रश्न नउठ्ने गरी कामगर्न सुरक्षा कर्मिहरूलाई गृहमन्त्रीको निर्देशन :

गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् ।६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय...

तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित :

समाचारनेपाल बहससंवाददाता । क्यानडासँग सम्बन्धमा तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित ।क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६...

कटहरिया दंगल कुस्तीामा नेपाली पहलवानले भारतिय पहलवानलाई हराए :

नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवलेनई दिल्लीका पहलवानओम कारलाई हराएका छन् । नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवानत्रीलोकी यादवलेभारतको राजधानी दिल्लीकानामुद ओमकारलाई पराजित गरेका छन्...

बिजया दशमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना :

बिजाया दशमी २०८१ को पावन अबसरमा नवदुर्गा माता भवानीको आशिर्वादले हजुरहरुको आरोग्य, दिर्घायु, सुख, शान्ति, समृद्धि हासिल होस् ।रोग नलागोस, शोक नलागोस, सफलताकोशिखर चुम्न...

दशैंमा सुरक्षा सीमानाकामा पर्सा प्रहरीको विशेष निगरानी :

पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागुगरेको छ ।नेपाल–भारत सीमा नाकामा पर्नेपर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब...
spot_img

लोकप्रिय