नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचन परिणाम सार्वजनिक ।प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका श्याम बञ्जरा अध्यक्षमा विजयी भएका छन्।
बञ्जराले ३१३ मत प्राप्त गर्दै...
राैतहट जिल्लाको लतमरीको सिमा नाकामा चार पाङ्ग्रे गाडीहरूलाई आवत जावतमा प्रहरीले रोक लगाएकोबुझिएको छ ।
रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरी सिमानाका बाट केही...
भारत भ्रमणमा रहेकाप्रधानसेनापति अशोकराज सिग्देलले देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेलकवाजमा सहभागीभएका छन् ।प्रमुख अतिथिको रूपमा सहभागी भएका प्रधानसेनापति सिग्देलले अधिकृत...
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रदिन ताम्राकार प्रहरी उपरीक्षक(एसपी)मा बढुवाका लागि सिफारिसभएका छन् ।शुक्रवार बसेकोबढुवा समितिको बैठकले प्राविधिक समूह तर्फका डीएसपी ताम्रकारलाई एसपीमा बढुवासिफारिसगरेको...
रौतहटको गौर नगरपालिकाभित्र विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउगरेको छ ।गौर–५ का १७ वर्षीय रोहितकुमार रामले छिमेकी उमेशकुमार साहको ना २...