(जिल्ला सिरहा)ग्यास पसलमाग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति भएको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर तीन सलमपुुरमा ग्यास चुहावट भई आगलगी...
प्रहरीका घुमुवाहरूको सेटिङमादिउँसै भैरहेको छतस्करी ।पचराैता बेनाैली स्थित सशस्त्र प्रहरी बलको बिऔपीकाे सेटिङ र प्रहरी चाैकीको संरक्षणमा यसरी भैरहेको छ तस्करी धन्दा ।यो तस्करीकाे...
आज मार्गशीर्ष शुक्ल पूर्णिमा, पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर,...
नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् ।मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार...
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको जिरोमाइलमा दुर्घटना भएको एक कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको...