Sunday, May 17, 2026
HomeAd-Landscape

Ad-Landscape

जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुर्खेत-जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन,...

उपत्यकामा चिसो बढ्यो, कति छ न्यूनतम तापक्रम ?

काठमाडौँ उपत्यका भरी निरन्तर तापक्रम घटिरहेको देखिएको छ ।यो क्रम जारी रहने मौसमविद्हरूलेबताएका छन् ।यद्यपि यहाँको मौसमभने सफा रहने छ ।आज बिहान यहाँको न्यूनतम...

सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिले उनीहरुलाईप्रहरी हवल्दारमा बढुवा गरेको हो ।बढुवा सिफारिस सूची प्रहरी...

भारतीय समकक्षीसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाटगरेका छन् ।मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले आज बुधबार भारतीय समकक्षीसँग भेटगरेको हुन्...
spot_img

लोकप्रिय