राैतहटमा गाडी दुर्घटना भएकोछ,बाराको गढीमाई मेलाको दर्शनार्थीहरू चढेको स्कर्पियो गाडी दुर्घटा हुँदा ८ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।
बारा जिल्लाको बरियारपुरगढीमाई मेलाबाट घर जाने...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लेबयान लिएको छ ।फर्जी कागजातसार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनिबयान लिएको...
गढिमाईकाे मेला भव्य रूपमा संचालनभैरहेको छ ।उक्त मेलामा नेपाल र भारतबाट लाखौं भक्तजनहरूकाेसहभागिता भैरहेको छ ।टाढा टाढाबाट आएका भक्तजनहरूले व्यक्तिगत र सामुहिक रूपमा साना...
धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी...
नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको अध्यक्ष स्वत महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था हटाएको छ ।सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको विदेशमा बस्नेका लागि...