सामाजिक सञ्जाल (फेसबुक)मा सस्तोमा आइफोन विक्रीमा रहेकोभनेर झुटो विज्ञापन राखेरठगेको आरोपमा प्रहरीलेतिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा घर भएका २१ वर्षीय...
उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गराउने ५२ वटा मोटरसाइकललाईट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १९ गतेदेखि ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा सोमबारसम्म ५२...
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको नेतृत्व सुम्पिने बताएका छन् ।झापाको गौरादह नगरपालिका ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता...
सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगन्ज...