जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादीकी देवका लामिछाने विजयीजाजरकोट ।जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ ।उहाँले ४ हजार...
पर्साको बिरजञज पावरहाउस – ड्राइपोर्ट रोडखण्डमा पर्ने वीरगञ्ज-१३ सरिसवा स्थित पुलमा हिजो राति करिब ९ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ...
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले ११ सय ८४...
रौतहट जिल्लाको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
७ सय ४४ मत ल्यार नेपाली कांग्रेसका समसेआलम निर्वाचितभएका छन् ।निर्वाचन आयोगले जनाएको...