Wednesday, June 3, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

राैतहट प्रहरीद्वारा ११ लाख ४७ हजार रकमसहित मुना जयसवाल पक्राउ:-

११ लाख ४७ हजार हुण्डीको रकम सहित मुन्ना जयसवालरौतहट प्रहरीद्वारा पक्राउ परी राैतहट प्रहरीको खोर पुगेका छन् ।

सुनसरी प्रहरीद्वारा ६० किलो गाँजा मोटरसाइकल बरामद:-

सुनसरी प्रहरीका अनुसार सुनसरीमा ६० किलो गाँजा फालेर मोटरसाइकल चालक फरार भएको प्रहरीले बताउँछन् । सुनसरीको देवानगंज गाउँपालिका–४ कौवाखोज नजिक करिब ६० किलो लागूऔषध गाँजा...

बारा जिल्लाको क्षेत्र नं ३ बाट मन्सूर प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा:-

सह महामन्त्री फ़र्मुल्लाह मन्सूरनेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री फ़र्मुल्लाह मन्सूरले आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।...

सान्ती राज कोइरालाद्वारा निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न:-

नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाज्य समेतको टोलीले मातहत जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय निजगढ...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ:-

चार जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ, श्रममा पूर्व नेपाल प्रहरीका एआईजी भण्डारी रहेको छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको...
spot_img

लोकप्रिय