Friday, June 19, 2026
Homeराजनीति

राजनीति

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले निश्चित समयका लागि एक हजार र पाँच सय दरका नोट विस्थापन गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थ सहित ४ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा धारणा राख्दै सांसद चौधरीले दुई ठूला दरका नोट विस्थापन गरेर जमिनमुनि लुकाएर राखिएका माफिया...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा...

प्रधानमन्त्री प्रचण्डले हाफूले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको...

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भ्रष्टाचारीको अवैध रकम बजारमा ल्याउन नोटबन्दी गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्रालयमाथिको विनियोजन विधेयकमा धारणा राख्ने क्रममा सांसद केसीले भ्रष्टाचारी र बिचौलियाले अकूत मात्रामा पैसा घर घरमा लुकाएर राखेको र यसलाई...

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला प्रधानमन्त्री बन्ने हल्ला एकाएक बजारमा आएको छ । अहिले भइरहेको सत्ता समीकरण बदलिएर नयाँ समीकरण बन्ने र त्यसबाट...

नेपाल र छिमेकी मुलकमा समेत समय समयमा आउने राजनीति उतारचढावलाई नजिकबाट नियाल्ने र त्यसैको सेरोफेरोमा रहेर विश्लेषण गर्ने तहमै अहिले नेपालको राजनीतिक समीकरण बदलिने...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समाजवादी मोर्चाको निर्माण सत्ता वार्गेनिङको माध्यम बन्न सक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
spot_img

लोकप्रिय