HomeAd-LandscapeAdsbar-6 नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा मिति २०८०/०५/०९ गते शनिबार जिल्ला काभ्रेपलाञ्चोक पनौती स्थित प्राणनाथ माईती बृद्धा आश्रममा संचालित “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रमका केही झलकहरु……….. मधेश प्रदेश खवर August 28, 2023 273 0 ताजा / भरखरै प्राप्त डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ July 25, 2026 तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा July 24, 2026 राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी July 23, 2026 सिरहाको लहानमा चल्यो,गोली,६ जनालाई प्रहरीले लियो नियन्त्रणमा: July 23, 2026 सशस्त्र प्रहरी गुल्म रघुनाथपुर महोत्तरीद्वारा करोडौंको तस्करी,बरामद July 23, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleसरकार स्वामित्वको झापाको गिरिबन्धु टि स्टेटको ३४२ बिगाहग जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धान गर्न सरकारले निर्देशन दिएको छ ।Next articleमधेशका ९० प्रतिशत मानिस दूषित पानी पिउन बाध्य :जनकपुर । नेपालमा पानीको समस्या दिन प्रतिदिन बढ्दो छ । वन विनाश र जलवायु परिवर्तनले निम्त्याएको सुक्खा र खडेरीले सिँचाइ समस्यासँगै मधेशको ९० प्रतिशत जनसंख्याले दूषित पानी प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । देशभर २४ प्रतिशत र मधेशमा १० प्रतिशत मानिसमा मात्रै शुद्ध खानेपानीको पहुँच छ ।चुरे वन विनासका कारण मधेश प्रदेशमा पानीको समस्या बढ्दो छ । समथर र उब्जाउ भूमि रहेपनि वन विनास र जथाभाबी चुरे दोहनका कारण लामो समयदेखि सिँचाइ समस्या भोग्दै आएको मधेशमा अब खानेपानीसमेत हाहाकार हुन थालेको छ । चापाकल र इनारमा आवश्यकताभन्दा कयौँ गुण बढी पानी पाउने मधेशका जनतालाई यी स्रोत सुक्दा टंयाकरबाट पानी आपुर्ति गर्न थालिएको छ ।वैशाखदेखि साउनको तेस्रो सातासम्म पानी नपरेका कारण खानेपानीका मुख्य स्रोतहरु सुकेपछि सबैको चिन्ता बढाएको छ । अब भने स्थानीय र प्रदेशसँगै संघ सरकार पनि समस्याको तात्कालीन र दीर्घकालीन समाधानको खोजीमा जुटेको छ ।एकातिर खानेपानीको समस्या त छ नै अर्कोतर्फ दूषित पानीको प्रयोगले थप चिन्ता बढाएको छ । मधेश प्रदेशमा पानीको स्रोतमै ६७ प्रतिशत र सरसफाइका साथै जनचेतनाको कमीले प्रयोग गर्दासम्म ९० प्रतिशत मानिसले अझै जीवाणुयुक्त पानी खाइरहेका छन् ।यसका साथै यूनिसेफ र तथ्यांक विभागले सस्ंथाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ दशमलव १ प्रतिशत उच्च आर्सेनिक र ९ दशमलव ८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् । सातै प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिमपछि अशुद्ध खानेपानी प्रयोग गर्नेमा मधेश प्रदेश तेस्रो स्थानमा छ ।सन् २०३० सम्ममा सबै नागरिकलाई सरसफाइ र खानेपानीमा पूर्ण पहुँच बनाउने सरकारी लक्ष्य छ । तर खानेपानीको यस्तो अवस्था देख्दा मौलिक अधिकारको सुनिश्चिततामा हामी धेरै पर रहेको प्रष्ट हुन्छ । अनिल मिश्र लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 25, 2026डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ मधेश प्रदेश खवर - July 24, 2026तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा मधेश प्रदेश खवर - July 23, 2026राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी