HomeAd-LandscapeAdsbar-5 अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) स्थापनाको १०० औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रकाशित INTERPOL Coffee Table Book विमोचन गर्दै सम्माननीय प्रधानमन्त्री! मधेश प्रदेश खवर September 7, 2023 104 0 ताजा / भरखरै प्राप्त एसपी पुरीद्वारा इन्स्पेक्टर पदमा बढुवा भएका दर्ज्यानी चिन्ह:- July 1, 2025 १४९७ जना प्रहरी जवानलाई सहायक हवलदारमा बढुवा सिफारिस:- July 1, 2025 उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा June 30, 2025 पर्साका वीरगन्ज-रक्साैल नाकामा अवस्थित मितेरी पुलमा फेरिअस्थायी चेकपाेष्ट निर्माण गरेका छन् “भारतीय जवान एसएसबी बल रक्साैल । June 30, 2025 काठमाडौं प्रहरीद्वारा कटुवा पेस्तोलसहित दुई जना पक्राउ:- June 30, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleअवैध लागूऔषधसहित चार जना पक्राउ:कैलाली, गोदावरी नगरपालिका-१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढीउ उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालका-१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।Next articleसाउदीको दमाममा नेपाल एयरलान्सले थाल्यो नियमित उडान लोकप्रिय बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - July 1, 2025एसपी पुरीद्वारा इन्स्पेक्टर पदमा बढुवा भएका दर्ज्यानी चिन्ह:- मधेश प्रदेश खवर - July 1, 2025१४९७ जना प्रहरी जवानलाई सहायक हवलदारमा बढुवा सिफारिस:- मधेश प्रदेश खवर - June 30, 2025उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा