HomeAd-LandscapeAdsbar-5 अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) स्थापनाको १०० औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रकाशित INTERPOL Coffee Table Book विमोचन गर्दै सम्माननीय प्रधानमन्त्री! मधेश प्रदेश खवर September 7, 2023 269 0 ताजा / भरखरै प्राप्त धनुषा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक रुपेश खड्कालाई June 6, 2026 Medical insurance designed for real life June 5, 2026 गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ June 4, 2026 छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद June 3, 2026 सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:- June 2, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleअवैध लागूऔषधसहित चार जना पक्राउ:कैलाली, गोदावरी नगरपालिका-१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढीउ उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालका-१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।Next articleसाउदीको दमाममा नेपाल एयरलान्सले थाल्यो नियमित उडान लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - June 6, 2026धनुषा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक रुपेश खड्कालाई मधेश प्रदेश खवर - June 5, 2026Medical insurance designed for real life मधेश प्रदेश खवर - June 4, 2026गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ