HomeAd-LandscapeAdsbar-7 १५ असोज, नारायणगढ । नारायणगढ–मुग्लिन सडक खण्डको आँपटारीस्थित राजमार्गमा गाडिको गति मापनगर्ने यन्त्र (राडार गन) मार्फत सवारीको गति मापन गर्दे जिल्ला ट्राफिक प्रहरीका प्रमुख सुरेश सुवेदी । तस्बिर : सनद अधिकारी; रासस मधेश प्रदेश खवर October 2, 2023 277 0 ताजा / भरखरै प्राप्त सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: July 26, 2026 पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत July 26, 2026 डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ July 25, 2026 तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा July 24, 2026 राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी July 23, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleअन्तरक्रिया तथा समापन कार्यक्रम :-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित “तालिम आवश्यकता पहिचान सम्बन्धी तालिम” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम मिति २०८०।०६।१४ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना सहितको निर्देशन दिनु भएको थियो ।उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. मधुसूदन लुइँटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.उ. भुवनेश्वर तिवारीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।Next article१५ असोज, काठमाडौं । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका-३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 26, 2026सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: मधेश प्रदेश खवर - July 26, 2026पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत मधेश प्रदेश खवर - July 25, 2026डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ