Monday, June 30, 2025

जमुनाह नाकामा अलपत्र परेका यात्रुनेपालगञ्जमा हिजो मंगलबारदेखि लगाइएको कफ्र्युका कारण भारतबाट नेपाल आउँदै गरेका जमुनाह नाकामा अलपत्र परेका यात्रु । तस्बिरः रुपनी जि एम÷रासस

ताजा / भरखरै प्राप्त

Previous article
हुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायरसिरहा | संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिमको कसुरमा सोमवार मुद्दा दायर भएको हो । १७ का ४७ वर्षीय प्रेमकुमार यादव, ४४ वर्षका सञ्जीवकुमार साह, ४५ वर्षीय पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध मुदा दायर भएको हो । प्रेम र अरुण फरार रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।गत भदौ १५ गते भारतबाट नेपाल आइरहेको बेला सञ्जीव र पवनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चढेको कारमा हुण्डी कारोबारको अवैध ४४ लाख रुपैयाँ पाइएपछि पक्राउ गरिएको हो । सो रकम पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरू सिरहा– १७ कालीचौकबाट पक्राउ परेका थिए । साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles