HomeAd-LandscapeAdsbar-6 जमुनाह नाकामा अलपत्र परेका यात्रुनेपालगञ्जमा हिजो मंगलबारदेखि लगाइएको कफ्र्युका कारण भारतबाट नेपाल आउँदै गरेका जमुनाह नाकामा अलपत्र परेका यात्रु । तस्बिरः रुपनी जि एम÷रासस murtuja October 4, 2023 246 0 ताजा / भरखरै प्राप्त सशस्त्र प्रहरी मोरङद्वारा पिकअप गाडी र मोटरसाइकलसहित लागु औषधअवैध गाँजा बरामद June 11, 2026 राैतहट प्रहरीद्वारा छापा राैतहट प्रहरीद्वारा ९० लाखको समान बरामद June 11, 2026 बर्दिया प्रहरीद्वारा लाखौंको भारतिय केरा ट्रकसहित दुईजना केरा तस्कर पक्राउ June 11, 2026 नेपाल प्रहरीका प्रहरी निरीक्षक ५०९ इन्स्पेक्टरको सरुवा। June 11, 2026 सुन-चाँदी लुकाएर उजुरी दिने सुनपसलका सञ्चालाक दिपक पक्राउ June 10, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleहुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायरसिरहा | संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिमको कसुरमा सोमवार मुद्दा दायर भएको हो । १७ का ४७ वर्षीय प्रेमकुमार यादव, ४४ वर्षका सञ्जीवकुमार साह, ४५ वर्षीय पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध मुदा दायर भएको हो । प्रेम र अरुण फरार रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।गत भदौ १५ गते भारतबाट नेपाल आइरहेको बेला सञ्जीव र पवनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चढेको कारमा हुण्डी कारोबारको अवैध ४४ लाख रुपैयाँ पाइएपछि पक्राउ गरिएको हो । सो रकम पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरू सिरहा– १७ कालीचौकबाट पक्राउ परेका थिए । साभार।Next articleकफ्र्युका कारण सुनसान नेपालगञ्ज बजारजिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि अनिश्चितकालीनका लागि कफ्र्यु लगाएपछि बुधबार सुनसान बनेको नेपालगञ्ज बजार । तस्बिरः राकेशकुमार मिश्र÷रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles murtuja - June 11, 2026सशस्त्र प्रहरी मोरङद्वारा पिकअप गाडी र मोटरसाइकलसहित लागु औषधअवैध गाँजा बरामद murtuja - June 11, 2026राैतहट प्रहरीद्वारा छापा राैतहट प्रहरीद्वारा ९० लाखको समान बरामद murtuja - June 11, 2026बर्दिया प्रहरीद्वारा लाखौंको भारतिय केरा ट्रकसहित दुईजना केरा तस्कर पक्राउ