Monday, April 20, 2026

१९ असोज, सुनसरी । इटहरी उपमहानगरपालिका-६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्की समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ५ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Previous article
Next article
मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माणसशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानीप्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याईएको छ ।नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षकराजु अर्यालले मंगलबार उद्घाटन गर्नुभएको हो ।यस भन्दा अगाडी प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपुर्ती गरिदै आएकोपिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवंविश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमापहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो ।मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्थामिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्टविश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधनगर्नेछ ।प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेकोवाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँचगर्नुकासाथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए नभएको भनित्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्थामिलाईएको छ ।मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्नेमेसिनको समेत व्यवस्था गरिएको छ । अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालकोमुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ ।यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तुनिषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्यअनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धिगराई प्लाष्टिजन्य बस्तुको Reduce, Reuse, and Recycle गर्ने नीति लिएकोछ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles