HomeAd-LandscapeAdsbar-5 कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्रहरी जवान आधरभुत तालिम १४० औ समुहको दिक्षान्त समारोहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई पुरस्कृत गर्नुहुँदै प्र.ना.म.नि. राजेशनाथ बास्तोला । मधेश प्रदेश खवर October 9, 2023 256 0 ताजा / भरखरै प्राप्त सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: July 26, 2026 पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत July 26, 2026 डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ July 25, 2026 तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा July 24, 2026 राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी July 23, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleकर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा संचालित प्रहरी जवान आधारभूत तालिम ९-१३९ औँ समूहको दिक्षान्त समारोहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई पुरस्कृत गर्नुहुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख श्रद्धय श्रीमान् प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ।Next articleयात्रु सहायता कक्ष स्थापना गरिएकाे:-कलैया । नेपालीहरुको ठुला महान चाड दसैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरी सवारी र यात्रुहरुको चाप बढ्ने हुँदा सवारि दुर्घटना न्युनिकरण गर्न र यात्रुहरुको गुनासो सुन्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको आयोजनामा कलैया को भरतचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कर्यलय निजगढका प्रहरी निरीक्षक राम कुमार महतोले सहायता कक्षले समस्यामा परेका यात्रुलाई सहयोग गर्ने, यात्रुलाई ठगिनबाट जोगाउने लगायतका काम गर्ने जनाए । दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए । चाडबाडका बेलामा बसपार्कमा धेरै यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको उनले बताए । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 26, 2026सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: मधेश प्रदेश खवर - July 26, 2026पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत मधेश प्रदेश खवर - July 25, 2026डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ