HomeAd-LandscapeAdsbar-6 पोखराको फेवाताल रहेको बाराही मन्दिर दर्शन गरेर फर्कन डुङ्गा चढ्दै भारतीय पर्यटक । पछिल्लो समय पोखरा भारतीय पर्यटकको आगमन बढेको छ । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस murtuja October 20, 2023 218 0 ताजा / भरखरै प्राप्त नेपाल प्रहरीका प्रहरी निरीक्षक ५०९ इन्स्पेक्टरको सरुवा। June 11, 2026 सुन-चाँदी लुकाएर उजुरी दिने सुनपसलका सञ्चालाक दिपक पक्राउ June 10, 2026 सशस्त्र प्रहरी पर्साद्वारा प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला ७४००,गोटा पक्राउ June 10, 2026 नेपाल पत्रकार महासंघ पर्साको आह्वनमा गरिएको धर्ना कार्यक्रम सम्पन्न June 10, 2026 सुनसरी प्रहरीद्वारा ३.२२ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ June 10, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleशान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिलकाठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगLमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।Next articleम्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल । तस्बिर ः रामबहादुर थापा÷रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles murtuja - June 11, 2026नेपाल प्रहरीका प्रहरी निरीक्षक ५०९ इन्स्पेक्टरको सरुवा। murtuja - June 10, 2026सुन-चाँदी लुकाएर उजुरी दिने सुनपसलका सञ्चालाक दिपक पक्राउ murtuja - June 10, 2026सशस्त्र प्रहरी पर्साद्वारा प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला ७४००,गोटा पक्राउ