पर्सा, २४ भद्रौ

बारा जिल्लाकाे गढिमाई नगरपालिकाका मेयर र एक नम्बरमा वडाध्यक्ष बीच झडप भएको छ ।
गढिमाई मन्दिर परिसर नजिकै रहेको सार्वजनिक जग्गामा सार्वजनिक भवन बनाउने बिषयमा मेयर र बडाध्यक्ष बीच
बिबाद हुदा उनीहरूसंगै उनीहरूका समर्थकहरू बीच झडप भएको हो ।


