Friday, May 15, 2026

तराईका जिल्लाहरूमा घुमुवा परिवर्तन”

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले सूचना संकलन गर्नका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्ने गर्द छन् ।

तर सादा पोशाकका घुमुवा
प्रहरी सूचना संकलनमा भन्दा द्रब्य संकलनमा
बढी केन्द्रित हुँदा संगठनको छविमै आघात पुग्ने
गरेको देखिन्छन् ।

भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा घुमुवा प्रहरीलाई कार्यालय प्रमुखहरुले सूचना संकलनमा नामको लागि मात्रै हो, सुचना भन्दा पनि भन्सारछली गर्नेहरुसँग लाइन मिलाएर लाभ उठाउन खटाउने गरेको आरोप लाग्ने गरेका छन् । बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles