Friday, May 15, 2026

राैतहट जिल्लाको सदरमुकाममा पर्यटकहरूको स्वगत:-

ताजा / भरखरै प्राप्त

गौर नगरपालिका वडा न.२ स्थित बानेश्वरनाथ मन्दिर झुलुङ्गे पुलमा आज नयाँ वर्ष २०२५ को अवसरमा नेपाल र भारतबाट आएको लाखौंको संख्या पर्यटकहरु घुमफिर गरेका छन् !

स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन र रमाउनका लागि पर्यटकीय संरचना निर्माण अन्तरगत झुलुङ्गे पुलको निर्माण गरेको
गौर नगरपालिकाका नगर प्रमुख मेयर शम्भु साहले गरेका थिए ।

बानेश्वरनाथ मन्दिर झुलुङ्गे पुल पर्यटकीय स्थलको रूपमा चिन्हिन थालेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles