टाइगर कप भलिबल
पुरुषतर्फको उपाधि पुलिस
क्लबले जितेको छन् ।
विभागीय टोली नेपाल पुलिस क्लबले कास्कीको पोखरामा भएको खेल सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ ।
पुलिस क्लबले घरेलु टोली
गन्डकी प्रदेशलाई हराउँदै
उपाधि जितेको हो ।
टाइगर ग्रुप अप पोखरा द्वारा आयोजित राष्ट्रय तथा अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब च्याम्पियन बन्न सफलता पाएका छन् ।