Sunday, May 31, 2026

ट्राफिक प्रहरीको असुली धन्दा सुरु”

ताजा / भरखरै प्राप्त

पथलैया । बारा जिल्लाकाे ट्राफिक प्रहरीको असुली धन्दाले यातायात व्यवसायीहरू आजित भएका छन् ।
सिमरा स्थित ट्राफिककाे असुलीले व्यवसायी आजित भएका हुन् ।
ड्रम बाेकेका यी सवारीसाधनका चालकहरूले भने अनुसार उनीहरूले ट्राफिक प्रहरीलाई महिनावारी रकम दिदै आएका छन् ।
तर पनि ट्राफिक प्रहरीले महिना बित्न नपाउंदै रकम माग्ने , अघिल्लो महिना भन्दा हरेक महिना बढी बढी रकम माग्ने गरेको र नदिए माल बाेकेकाे गाडी घण्टाै राेकेर दुख दिने गरेको बताएका छन् ।
गिट्टी बालुवा बाेक्ने , धान गहुँ बाेक्ने देखि अटाे र पिकअप गाडीहरूबाट पनि ट्राफिकले रकम असुली गरिरहेकाे दृश्य जाेकाेहीले पनि देख्न सक्छ ।
अहिले सिमरा ट्राफिक प्रहरीकाे प्रमुख असई बब्लु ठाकुर रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles