Sunday, May 31, 2026

पर्साका छिपहरमाई गाउँपालिका भिस्वा बन्जारीमा रहेको (बिओपी)मा कार्यत सशस्त्र प्रहरी निरीक्षक मीन भट्टराईको सरुवा भएको छ ।

ताजा / भरखरै प्राप्त

भिस्वा (बिओपी)मा न्या आउनु भएका सशस्त्र प्रहरी निरीक्षक नारायण कार्कीको स्वागतमा भिस्वाबाट तस्करहरुको टोलि पुगेको थियो, पहिलातस्करी २५%को मात्रामा भईरहेको थियो, भने अब तस्करी १००% सम्म खुलाउनको लागी भिस्वाका तस्करहरुको टोलीले (बिओपी)मा पुगेर स्वागत गरेका थिए ।अब तस्करी खुल्छ तस्करहरुका समुहले बिश्वास रहेकोबताइएका छन् । भिस्वाका तस्करहरुमा खुशीयालिको उमंग छाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles