Sunday, May 31, 2026

दुर्गा प्रसाई भएका छन् सम्पर्कविहीन:

ताजा / भरखरै प्राप्त

मेडिकल व्यवसायी राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाई सम्पर्कविहीन भएका छन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।तर उनको भक्तपुरको घरमा खोजी गर्दा उनी नभेटिएका हुन् ।
तर, उनी सम्पर्कविहीन भएका छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीब्र पारिएको छ ।गृहमन्त्री रमेश लेखकले अराजक प्रसाईंलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी नेतृत्वलाई निर्देशन दिएसँगै प्रहरी खटिएको हो ।काठमाडौं, ललितपुर, भक्तपुरका तीन वटै प्रहरी प्रमुखलाई प्रसाईं पक्राउका लागि अलर्ट रहन निर्देशन दिइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles