Saturday, April 19, 2025

दुर्गा प्रसाईलाई म्याद थप गर्न अदालत लगियो:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
भारतमा पक्राउ परेका प्रसाईंलाई आज,शुक्रबार झापाको चन्द्रगढी विमानस्थल हुँदै हवाई मार्गहुदै काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक कागजात मिलाएर प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिने बताइएको छ । उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी रहेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles