Saturday, April 25, 2026

अदालतले दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न दियो अनुमति:-

ताजा / भरखरै प्राप्त

काठमाडौं अदालतले दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको र सुरुमा तीन कसुरमा अनुसन्धान हुने भएको बताइएको छ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles