
प्रहरी प्रमुख (आईजीपी) दीपक थापाद्वारा सगरमाथा आरोहण गरेकी प्रहरी सहायक निरीक्षक (ASI) कुन्जाङ शेर्पाको विशेष बढुवा हुनुभएको प्रहरी नायव निरीक्षक Sub inspector लाई दर्जानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।
शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको बताइएको छ ।